स्वास्थ्य

बुटवललाई स्वास्थ्यमा अगुवा शहर बनाउन छलफल

बुटवलमा सञ्चालित स्वास्थ्य संस्थालाई विशिष्ट सेवा प्रदान गर्ने बनाउनका लागि सरोकारवालाहरुले सुझाव दिएका छन् ।  बुटवल उपमहानगरपालिकाद्धारा सेवा प्रवाह तथा विकासबारे भावी रणनीति तय गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जिल्लाभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाका अगुवाहरुसँग गरेको छलफलका क्रममा सरोकारवालाहरुले सुझाव दिएका हुन् ।  छलफलमा स्वास्थ्य संस्थाका अध्यक्ष तथा कार्यकारी निर्देशकहरुले बुटवललाई स्वास्थ्यमा अगुवा सहर बनाउनका लागि विशिष्ट र आधुनिक सुविधासम्पन्न अस्पतालक…

Page 17 of 21