स्वास्थ्य

चिसोसँगै राजधानी अत्यधिक प्रदुषित, सम्बन्धित निकाय मौन

हिँउद लागेसँगै मुलुकका विभिन्न भागमा प्रदुषण बढेको छ । संघीय राजधानीसहित केही जिल्लामा पछिल्लो केही दिनयता बढेको प्रदुषणले अधिकांशलाई स्वास्थ्य सास्ती बढाएको छ । यसले विशेषगरी आँखा चिलाउने र श्वास प्रश्वासमा समस्या देखिन थालेको छ । प्रदूषणका कारण प्रायःलाई रुघाखोकीले सताएको चिकित्सकहरुको भनाइ छ ।  प्रदूषणका कारण राजधानीमा धेरैको आँखा पोल्ने गरेको छ । यसले बालबालिकाको स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने स्वास्थ्यविद्हरु बताउँछन् । त्यसैगरी मुटु र फोक्सोमा समेत हानी प…

Page 20 of 21