स्वास्थ्य

चितवनमा उत्पादित शक्तिजल गुणस्तरहीन

औषधि व्यवस्था विभागले चितवनको सीटीएल फर्मास्युटिकलद्वारा उत्पादित शक्तिजलको बेचबिखनमा रोक लगाएको छ । बजार अनुगमनको क्रममा उक्त औषधि न्यून गुणस्तरको पाइएपछि किनबेचमा रोक लगाइएको बताइएको छ ।  विभागका अनुसार सीटीएलद्वारा उत्पादित एसजे ७९१६ ब्याच नम्बरको शक्तिजल न्यून गुणस्तर भेटिएको हो । ‘औषधी न्यून गुणस्तर भएको पाइएकोले औषधी ऐन, २०३४ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्नु,’ विभागद्वारा जारी सूचनामा उल्लेख छ ।   विभाग…

Page 1 of 21