स्वास्थ्य

धमाधम कुकुर र बिरालोको बन्ध्याकरण, मंसिरभित्र काठमाडौंका सबै सकाइने

काठमाडौंमा तीन हजार बढी कुकुर र बिरालोको बन्ध्याकरण गरिएको छ । यो अवधिमा सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण गरिएको र कुनै छुटेको देखिएमा खबर गर्न महानगरको आग्रह छ ।   महानगरपालिकाले पछिल्लो दुई महिनाको अवधिमा तीन हजार चार सय ६९ वटा सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण गरिसकिएको जानकारी दिएको छ । नगरक्षेत्रभित्र छाडा छोडिएका कुकुर र बिरालोलाई वडाका प्रतिनिधिको रोहबरमा अभिलेखन गरेर बन्ध्याकरण गर्ने प्रक्रिया जारी छ । गत असोज २३ देखि विभिन्न कम्पनी तथा …

Page 19 of 35