लेख रचना

बालुवाटारको बाँसुरीमा श्रमिकको बिलौना

प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप थियो– वैशाख ५ गते देशका ठूला सञ्चारमाध्यमका सम्पादकहरुको सामु । ताजा हैन, बासी तस्बिरहरु हालेर भ्रम फैलाउने, हाम्रो राम्रा काम नदेख्ने, सकारात्मक प्रचार नगर्ने, कुविचार ग्रस्त सोचहरु छ भन्ने खालका आरोपहरु थिए । ख्वामितका भक्तमण्डलीहरुले त्यही बाणीलाई सामाजिक सञ्जालमा भाइरल बनाउने प्रयास गरेका थिए । यो लकडाउनको २६ औ दिनको कुरा हो देशभर कोरना भाइरसको कहरले लकडाउन चलेको थियो ।२०७६ चैतमा ३० गते एउटा टिभीमा प्रसारित सामग्री थियो । जहाँ एक म…

Page 23 of 41