समाचार

​टाउको फुटाउने, पैसो उठाउने

गत वर्षको तुलनामा कर राजश्वको हिसाब गर्दा अहिले ३० प्रतिशतले बृद्धि भएको छ । राजश्व सचिवमा उपराष्ट्रपति कार्यालयबाट लालशंकर घिमिरे गएका छन् । उनी मन्त्रालयमा बहालीलगत्तै अनुगमनका लागि नयाँ तरिका अपनाइएको छ । कर्मचारीलाई दिइएको पत्रमै ‘राजश्व सचिवज्यूको निदेशानुसार’ लेख्ने गरिएको छ । त्यसरी खटिएका कर्मचारीले कुनै पनि बेला ठूला व्यापारिक गृह, थोक पसल र शहरका मुख्यमुख्य व्यापारिक स्थलमा छान मार्न थालेपछि व्यापारी त्राही–त्राही छन् । खटिने कर्मचारी पनि उत्तिकै त्र…