समाचार

भीआईपीबीच को निस्कियो भिलेन

उच्चअधिकारीहरूको मान, मनितो नपुग्दा वा विगतको अपमानका कारण राष्ट्रिय पर्व नै खल्लो भएको छ ।  असोज ३ गते बिहान संविधान दिवस मनाउँदा टुँडिखेलमा यस्तै अचम्म देखियो । सबैलाई संविधानप्रति अपनत्व लिऊँ, कोही नछुटौं भनी गृहमन्त्रालयमा भेला गराएर उर्दी सुनाउने प्रधानमन्त्री आफैँ उपस्थित थिए । तर, त्यहाँ संवैधानिक अंगका थुप्रै पदाधिकारी पुगेनन् । किनभने, पोहोर शाखा अधिकृतभन्दा तलको सीटमा केही आयुक्तलाई राखिएको र  बर्दिधारीले पनि दर्जा नभनी सिट ओगटेको हँुदा हामी मात्रै अ…

Page 1309 of 1336