समाचार

​नीलकण्ठले यसरी जोडे नम्बर !

भारतका लागि राजदूत सिफारिस गरिएका नीलकण्ठ उप्रेती धादिङबाट पर्वत बसाइँ गएका, चितवन, गीतानगरस्थित अरुणोदय माविबाट २०२५ सालमा दोस्रो श्रेणीअन्तर्गत एसएलसी पास गरी काठमाडौं छिरेका र अहिले नेताहरुको प्यारो बनेर विशेष अवसर पाएका व्यक्ति ।  उनी राजदूत बनेर भारत जालान्, नजालान्– यसको छिनोफानो समयमै लागिहाल्छ । तर, प्रमुख निर्वाचन आयुक्त हुँदा के–के गरे ? स्मरण हुन थालेको छ । ०६९ मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा दोस्रो संविधानसभा निर्वाचनको सिफारिस भयो ।…