समाचार

कुराको त दुखै छैन नि कांग्रेसमा

‘यो के दिन आयो ? कम्युनिष्टहरुले प्रस्ताव ल्याउने र पिछलग्गु बनेर हामीले ताली पिट्नुपर्ने ? नियत ठीक छैन, यसले कांग्रेसलाई सिध्याउँछ ।’ सोमबार कांग्रेस केन्द्रीय समितिको बैठक शुरु हुनै लागेको थियो । सभापति शेरबहादुर देउवासँग प्रकाशमान भन्दै थिए, ‘कम्युनिष्टको बुई चढेर कांग्रेस कहाँ पुग्छ ?’ तर, सोमबारको बैठकमा बद्री पाण्डे, सुरेन्द्र पाण्डे, धनराज गुरुङ र गगन थापाले पालैपालो महाभियोगलाई आँखा चिम्लिएर पारित गर्नुपर्ने धारणा राख्न थाले । यसपछि बोल्ने प…