समाचार

आइजिपी नियुक्ति प्रकरणमा नयाँ आयाम

आफ्नै पटक–पटकको प्रयास र अदालतको जोडबलमा समेत प्रहरी प्रमुख बन्नबाट वञ्चित डिआइजी नवराज सिलवाललाई वैशाख ११ गते प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले वरिष्ठ अधिवक्ता शम्भु थापाको घरबाट सीधै प्रधान कार्यालय लगी लिएको बयान फेला परेको छ । अधिवक्ता थापाकै सामु सर्वोच्च अदालतसमक्ष पेश गरिएको कार्यसम्पादन मूल्यांकनको प्रतिलिपिका सम्बन्धमा अनुसन्धान गर्न गठित छानबिन समितिले सिलवालसँग कडा बयान लिएको थियो ।  वकिल साथमै भए तापनि धेरै ठाउँ चुकेका कारण उनकै सहयोगमा सिलवा…

Page 1325 of 1336