देउवाको दु:ख र रोकिएको यात्रा
पाँचपटक देशको कार्यकारी प्रमुख भएका कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजू राणा घरमै कुटिए । भदौ २४ गते जेन-जी आन्दोलनको नाममा मच्चाइएको विध्वंशले बूढानिलकण्ठस्थित उनीहरुको निवास खरानी भयो । विध्वँशकारीको आक्रमणमा गम्भीर घाइते भएका देउवा दम्पती उपचारपछि पनि सार्वजनिक भएका छैनन् ।
यसबीच आरजूका भाइ भुषण राणाको घरमा प्रहरीले छापा मारेको छ । गत साता सिआइबीबाट खटिएको टोलीले जावलाखेलस्थित राणाको घर खानतलासी गरेको थियो । आरजुमाथि भाइमार्फत…