समाचार

माओवादीले पार्टी कार्यालयमा हेल्प डेस्क राख्ने

नेकपा (माओवादी केन्द्र)ले पार्टी कार्यालयहरुमा हेल्प डेस्क स्थापना गरेर विपत व्यवस्थापन गर्ने भएको छ ।  विशेष महाधिवेशन आयोजक समितका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रदेश र स्थानीय तहका नेता तथा कार्यकर्तालाई तत्काल पार्टी कार्यालयमा हेल्प डेस्क सञ्चालन गरेर उद्धार र राहतमा परिचालन हुन निर्देशन दिनुभएको हो । अझै पनि पूर्णरुपमा जोखिम हटिनसकेको बताउँदै उहाँले सबैलाई सतर्कता अपनाउन आग्रह पनि गर्नुभएको छ ।  ‘अझै पनि जोखिम पूर्ण रूपमा हटेको छैन, त्यसैले सबैम…

Page 147 of 2016