जेन जीका सबै पिता माता,होशियार !
समाजमा विकृति बढ्दो छ । सानैमा मोबाइल,इन्टरनेटसँग जोडिएका र अरुको मतलब नगर्ने नयाँ पुस्ता आफ्नो र घरपरिवारको इज्जत गर्नबाट विमुख हुन थालेका छन् । भर्खरका युवा पुस्ता मनोमानीमा रमाउँदा सानै उमेरमा बेथितितर्फ आकर्षित हुनेको जमात बढ्दो छ ।
लेखपढ गर्नुपर्ने उमेरमा जेन–जीहरु ब्वाइफ्रेण्ड र गर्लफ्रेण्डका नाममा कोठा–कोठा चहार्दै हिँडेपछि अभिभावकहरु टाउकोमा हात राख्न बाध्य भएका केही घटना सार्वजनिक भएका छन् । अभिभावकहरु आफ्ना छोराछोरी स्कूल वा कलेजमा पढिरहेको व…