समाचार

सिपी मैनाली पनि राजतन्त्रको पक्षमा

नेकपा (माले) का महासचिव सिपी मैनालीले राजसंस्था र प्रजातान्त्रिक शक्तिहरू मिल्नुपर्नेमा जोड दिएका छन् । देश जोगाउन परम्परागत राजसंस्था फर्काउन सकिने उनको धारणा छ ।   विपी काँग्रेसले आज काठमाडौँमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै झापा विद्रोहका संस्थापक नेता मैनालीले भने, 'बंगलादेश र सिक्किमको घटनापछि राजसंस्था र जनसत्ता मिल्नुपर्छ, प्रजातान्त्रिक शक्तिहरु मिलेर गएमात्रै देश बच्नसक्छ नत्र बच्न सक्दैन भन्ने विपीको सोचाई अहिले आएर ज्वलन्त बनेको छ । जाज्वल्य…

Page 142 of 2016