समाचार

फर्सी, काँक्रो र घिरौंलामा अत्यधिक विषादी

काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा बेच्न ल्याइएको हरियो फर्सी, काँक्रो र घिरौंलामा अत्यधिक विषादी भेटिएको छ ।  मकवानपुरबाट कालिमाटी बजारमा बिक्रीका लागि ल्याइएको फर्सी, धादिङको घिरौंला र काठमाडौंमा उत्पादित काँक्रोमा विषादी पाइएको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज विभिन्न १५ वटा तरकारीको विषादी परीक्षण गरिएको थियो ।  त्यसक्रममा हरियो फर्सीमा ४५ दशमलब ५९८ प्रतिशत, घिरौंलामा ६५ दशमलब ०३० प्रतिशत र काँक्रोमा ५२ दशमल…

Page 140 of 2016