समाचार

शीतल निवासमा सर्वदलीय बैठक जारी, शीर्ष नेता अनुपस्थित

राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक शुरु भएको छ । निर्वाचनबारे छलफल गर्न डाकिएको बैठकमा प्रमुख दलका शीर्ष नेता भने उपस्थित छैनन् । प्रधानमन्त्री सुशीला कार्कीसहितको बैठकमा सहभागी हुन नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा शीतल निवास पुगेका छन् ।  नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल सहभागी छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रबाट नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुनको उपस्थिति छ ।  राष्ट्र…

Page 137 of 2016