समाचार

एमालेमा तल्लो तहका कार्यकर्तालाई मात्रै तनाव

मुलुकलाई एक किसिमले खरानी बनाएको जेन–जी विध्वंशमा राजनीतिक रूपमा सबैभन्दा ठूलो नोक्सानी नेकपा एमालेलाई पुगेको छ । कार्यकर्ता र समर्थकहरूबाट नेतृत्व परिवर्तनको कुरासमेत पार्टीभित्र सघन रूपमा उठिरहेको छ । खासगरी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर पार्टी बचाउनुपर्ने आवाज सुनिएको छ ।  पद र सत्ताप्रति ओलीको अधिक मोह र अहंकारयुक्त प्रवृत्तिका कारण मुलुकले विध्वंश व्यहोर्नुपरेको कार्यकर्ताहरूको भनाइ छ । सैनिक ब्यारेकबाट भक्तपु…

Page 149 of 2016