समाचार

भारतलाई नवौंपटक एसिया कपको उपाधि

भारतले नवौंपटक एसीसी एसिया कपको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।  जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ५ विकेटको क्षतिमा १ सय ५० रन बनाउँदै लक्ष्य भेट्टाएको हो । भारतलाई जित दिलाउन तिलक बर्माले अर्धसतक बनाए । उनले ५३ बलमा ४ छक्का र ३ चौका हिर्काए । यस्तै शिभम डुबेले ३३, सन्जु साम्सनले २४ र सुभ्मन गिलले १२ रनको योगदान गरे ।  पाकिस्तानको ल…

Page 152 of 2015