समाचार

उपनिर्वाचन एमालेको लागि प्लस माइनस जीरो हो : विष्णु रिमाल

धादिङ– नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले चितवन, तनहुँ र बाराको उपनिर्वाचनबाट नेकपा एमाले आउनु र नआउनुमा तात्विक अर्थ नरहेको बताएका छन् । उपनिर्वाचनको परिणामले एमालेमा अंकगणितीय तलमाथी नपर्ने उनले बताए ।  प्रेस चौतारी नेपाल धादिङले मंगलबार धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासामा उनले भने–‘हामी हाम्रो विषयलाई ब्राण्डिङ गरिरहेका छौं । हामीलाई अहिले तीन सिट घट्नु र बढ्नुको तात्विक अर्थ छैन ।’  मतद…

Page 1619 of 2000