समाचार

एमसीसीविरुद्धको आन्दोलनलाई पानीले छेकेन

अमेरिकी सहयोग परियोजना (एमसीसी) अन्तर्गत काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ३ मा निर्माणाधीन सबस्टेशन स्थानान्तरणको माग गर्दै स्थानीयले आज पनि आन्दोलन गरेका छन् बोजिनीस्थित १९२ रोपनी जग्गामा निर्माण भइरहेको अपर तामाकोशी विद्युत प्रशारण लाइन स्थानान्तरण गर्नुपर्ने उनीहरुको माग छ । स्थानीय प्रदर्शनकारीले दिनहुँ नाराबाजी गर्दै आएका छन् । सोही क्रममा पानी परेको अवस्थामा समेत आन्दोलन भएको बताइएको छ । अपर तामाकोशी जलविद्युत पीडित संघर्ष समिति, समाज नेपाल, दुङह्युल तामाङ …

Page 1622 of 2001