समाचार

सिटामोलको झुम्का कानैमा रेकर्ड

निर्माणको तयारीमा रहेको नेपाली फिल्म ‘सिटामोल’को गीत ‘झुम्का कानैमा’ रेकर्ड गरिएको छ । बाबुल गिरी र रोशनी श्रेष्ठ (राई)को स्वर रहेको गीत म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको हो ।  गीतमा गोविन्द भट्टको शब्द र बाबुल गिरीको संगीत तथा एरेन्ज रहेको छ भने प्रकाश खरेलले मिक्सिङ गरेका छन् ।  ‘वृन्दावन’, ‘वीरंगना’ जस्ता फिल्मको निर्देशन गरिसकेका राजबहादुर सानेको निर्देशनमा बन्न लागेको फिल्म ‘सिटामोल&rsquo…

Page 1624 of 2001