समाचार

पूर्वतिर जाने गरेका एकनाथ नयाँ दिल्लीमा

एमाले सांसद तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल नयाँ दिल्ली गएका छन् । ढकाल आज बिहान काठमाडौंबाट त्यसतर्फ गएको बताइएको छ ।  उनी बिहान साढे १० बजे एअर इण्डियाको उडान नम्बर एआई २१४ बाट नयाँ दिल्ली गएका हुन् । ढकाल अघिल्लो साता बैंकक गएर फर्किएका हुन् । त्यसअघि नियमित रुपमा क्वालालम्पुर, मनिला, सिउल र सिड्नी आउजाउ गरेका थिए ।  

Page 1627 of 2001