सन्दीपको मुद्दा ढकाल श्रीमानले हेर्ने, फैसला आजै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा परेको छ ।
काठमाडौं जिल्ला अदालतले सम्भवतः आज सुनाउने फैसलका लागि न्यायाधीश ढकालको इजालसमा पेशी ताेकिएकाे हो । पेशी चौथो नम्बरमा छ ।
अदालतको आदेश अनुसार पीडित किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक तथा क्रिकेटरहरुको बकपत्र गराउन छुटेको तथा सो कार्य गत बुधवार सम्पन्न भएपछि आजै फैसाला हुन सक्ने बुझिएको छ । गत बुधबार चिकित्सक र क्रिकेटरसहित ३ जनाको बकपत्र गराइएको थियो।
नेपाली राष्…