समाचार

विकट क्षेत्रमा फस्टाउँदै होमस्टे, जनशक्ति अभाव मुख्य समस्या

कोशी प्रदेशको विकट पहाडी जिल्ला भोजपुरमा पर्छ पर्यटकीय महत्व बोकेको टेम्केमैयुम गाउँपालिका । सोही गाउँपालिकाको वडा नम्बर २ छिनामुखीको श्यामशिलामा राई दम्पतीले सञ्चालन गरेको सुविधासम्पन्न गोठेसिँह होमस्टे छ ।  डाँडाकाँडाले भरिएको विकट ठाउँ प्रकाश राई र समीक्षा राईले दुई करोड रुपैयाँ लगानी गरेर होमस्टे खोलेका हुन् । तीन वर्षदेखि सञ्चालनमा रहेको होमस्टेमा बाह्रैमास पर्यटकको ओइरो हुन्छ ।  उजाड मानिएको ठाउँमा बसेर राई दम्पतीले पैसा कमाइरहेका छन् । उक्त होमस्टेक…

Page 1616 of 2003