समाचार

अमेरिका घुमेपछि पोथी पाण्डालाई चीन फर्काइयो

पोथी पाण्डा यायालाई आफ्नै मुलुक चीन फर्काइएको छ । संयुक्त राज्य अमेरिकाको मेम्फिस चिडियाखानामा २० वर्षको बसाइँपछि यायालाई स्थानीय समयअनुसार हिजो आफ्नै मुलुक फर्काउन अमेरिकामा आवश्यक तयारी गरिएको छ ।  यायालाई अमेरिकाबाट सांघाईसम्म विमानमा हालेर चीन ल्याइने बताइएको छ । चिडियाखानाकी सहयोगी लरेन कास्कीले यायाले आफूलाई उडानका लागि यसअघि नै पूर्ण रुपमा तयार पारिसकेको जानकारी दिइन् ।  त्यस्तै, चीनको वातावरणमा सहज रुपमा घुलमिल हुन तालिमसमेत दिइसकेको उनको …

Page 1613 of 2000