समाचार

अमरेशकुमारले उठाए नयाँ ‘पम्फादेवी’ को सन्दर्भ

नेपाली काँग्रेसले आमनिर्वाचनमा टिकट नदिएपछि बागी उठेर जितेका अमरेशकुमार सिंहले संसद बैठकमा पम्फादेवीको चर्चा गरेका छन् । सिंहले प्रतिनिधि सभाको हिजोको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्दै उक्त सन्दर्भ तेर्साएका हुन् । सिंहले भनेका थिए, ‘गणतान्त्रिक पम्फादेवीमाथि किन कारबाही हुँदैन ?’ पम्फादेवीको सन्दर्भ उठाउँदै अमरेशकुमारले २०४६ सालअघिका कतिपय घटनालाई जोडेका थिए । पञ्चायतको अन्त्य र बहुदलीय व्यवस्था पुनस्थापनासँगै ३३ वर्षअगाडि पम्फाद…

Page 1614 of 2000