समाचार

भारतबाट फेरि बढेर आयो इन्धनको मूल्य

भारतले नेपाललाई पेट्रोलिय पदार्थको मूल्य पुन: बढाएर पठाएको छ । डिजेल प्रतिलिटर एक र पेट्रोल ६ रुपैयाँ बढेर आएको हो ।  नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको बताए । १५ दिनअघि कच्चा तेल प्रतिब्यारेल ७५/७६ अमेरिकी डलर रहेकोमा अहिले अहिले प्रतिब्यारेल ८५ डलर पुगेको छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन ल्याएर बिक्री-वितरण गर्छ । आइओसीले नेपाल आयल निगमलाई पन्ध्र-पन्ध्र दिन…

Page 1641 of 2003