समाचार

देवकोटा पुरानै घर फर्केपछि समाजवादी सम्हाल्ने जिम्मा लामिछानेलाई

नेकपा एकीकृत समाजवादी रसुवाले जिल्ला कमिटी पुनर्गठन गरेको छ ।  अध्यक्ष विष्णुप्रसाद देवकोटासहितका नेता-कार्यकर्ता एमालेमा फर्किएपछि बसेको बैठकले कमिटी पुनर्गठन गरेको हो । यसअघि सचिवको जिम्मेवारीमा रहेका शिव लामिछानेलाई अध्यक्ष चयन गर्दै जिल्ला कमिटी पुनर्गठन गरेको सो पार्टीले जनाएको छ ।  पुनर्गठित कमिटीको उपध्यक्षमा दावा तमाङ र राम प्रसाद न्याैपाने रहेका छन् । त्यस्तै, सचिवमा सुजय लामा र उप-सचिवमा नमिनाथ देवकोटा चयन भएको जिल्ला सचिवालय सदस्य रामशरण न्यौपाने…

Page 1638 of 2002