समाचार

राष्ट्रपतिको निर्वाचन क्षेत्रमा गठबन्धनका शीर्ष नेताहरु जाँदै

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु आज तनहुँ जान लाग्नुभएको छ । प्रधानमन्त्रीलगायत पाँच दलका शीर्ष नेताहरु तनहुँ– १ को उपनिर्वाचनको सन्दर्भमा त्यता जान लाग्नुभएको हो । आज डुम्रे बजारमा राखिएको चुनावी सभालाई उहाँहरुले सम्बोधन गर्ने बताइएको छ । चुनावी सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुग्ने कार्यक्रम छ । त्यसैगरी काँग्रेसका महामन्त्रीहरु गगनकुमार थापा…

Page 1635 of 2002