समाचार

नयाँ वर्षको दिन काठमाडौं आएका कोरियाली जासुसी संस्थाका प्रमुख स्वदेश फर्किए

गत शुक्रबार काठमाडौं आएका कोरियाली जासुस संस्था नेसनल इण्टेलिजेन्स सर्भिस ‘एनआईएस’ का प्रमुख तथा अब हुने गुप्तचर प्रमुख किम हाओन स्वदेश फर्किएका छन् । उनी नेपाल वायुसेवाको उडान नम्बर आरए ४०१ बाट बैंकक हुँदै सिउल गएको बताइएको छ । उनीसँगै सोही संस्थाका प्रथम उपनिर्देशक कोन चुनताएक, उनका वरिष्ठ सल्लाहकार चो जिनयुङ, अर्का आणविक हतियार सम्बन्धी विभागका प्रमुख कोहयुङ हो र दोभाषे युन क्योङसिओ पनि सोही उडानमा दिउँसो साढे १ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । उनीह…

Page 1633 of 2002