समाचार

सन्दीप लामिछानेको मुद्दा नारायण दाहालले हेर्ने, एक नम्बरमै पालो

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पेशी चढेको छ ।  जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पहिलो नम्बरमै मुद्दाको पेशी तोकिएको हो । लामिछानेमाथि उमेर नपुगेकी किशोरी बलात्कार गरेको अभियोग छ ।  गत कात्तिक १४ गते उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कारको मुद्दा दायर भएको थियो । यस मुद्दामा जिल्ला अदालतले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो । तर, पाटन उच्च अदालतले कडा सर्तसहित २…

Page 1636 of 2004