समाचार

एनओसी चाहियो भन्दै विद्यार्थीहरु सडकमा

सरकारले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि नो अब्जेक्सन लेटर (एनओसी) मा रोक लगाएको भन्दै काठमाडौँमा विरोध प्रदर्शन भएको छ । विभिन्न इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरुले आज बिहान बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।  नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिको बिस्तारित सडकमा भेला भएर डेढ दर्जन विद्यार्थीहरुले तत्काल एनओसी दिने व्यवस्था मिलाउन माग गरे । सरकारले ल्याउन लागेको एनओसी विधेयक खारेज गर्न माग गर्दै उनीहरुले चर्को नारावाजीसमेत गरेका थिए । &nbs…

Page 1637 of 2002