समाचार

झण्डै राजदूत राम कार्की, ती महारानी होप कुक र यी नेता रवि

‘दुःखले दुःख नै थप्छ’ भनेझैँ एउटा बद्मासी लुकाउन अर्को गल्ती गर्दा त्यसले झन् ठूलो दुःख निम्त्याउँछ भन्ने कुरा रवि लामिछानेको हकमा फेरि लागू हुँदै छ ।  ‘राजनीतिक सहमति’ का आधारमा प्रहरी र सरकारी वकिलले अभियोजन गरेको दोहोरो राहदानीसम्बन्धी मुद्दा महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलको निर्णयानुसार नचल्ने भयो । त्यसउपर सर्वोच्चमा रिट दायर भएपछि कारण देखाऊ आदेशसम्म जारी भएको छ । अर्थात्, यसअघि महान्यायाधिवक्ताले ‘नचल्ने’ भन्दा पनि सर्वो…

Page 1640 of 2003