समाचार

सूचना लुकाएका प्रमुख प्रशासकीय अधिकृतलाई जवाफ पठाउन आदेश

राष्ट्रिय सूचना आयोगले सूचनाको हकबमोजिम सूचना माग गर्दा सूचना लुकाएका सप्तरीको राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरन्जन यादवलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको संयोजकत्वमा सूचना आयुक्तहरु कमला ओली थापा र रत्नप्रसाद मैनालीसमेतको इजलासले उक्त आदेश जारी गरेको बताइएको छ ।  सूचनाको हकको प्रयोग गरी गत माघ २२ गते पत्रकार सौरभ यादवले नगरपालिकाका सूचना अधिकारी सुरेशकुमार यादवसँग नगरपालिकामा हालसम्म ख…

Page 1642 of 2004