प्रभुका ग्राहकलाई रिसोर्टमा आकर्षक छुट
प्रभु बैंकमा खाता हुनेहरुले हिमालय दृश्य रिसोर्टमा छुट पाउने भएका छन् । आफ्ना ग्राहकको निम्ति छुट दिलाउन विभिन्न व्यापारिक संघ, संस्थासँग सहकार्य गरिरहेको प्रभु बैंकले हिमालयसँग पनि द्विपक्षीय समझदारी गरेको हो ।
बैंकको पुतलीसडकस्थित शाखा कार्यालयका प्रमुख चिजन पौडेल र हिमालय दृश्य रिसोर्टका निर्देशक बबिता पाण्डेले आज छुटसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे । समझदारी पत्रमा हस्ताक्षरपश्चात् प्रभु बैंकका ग्राहकले हिमालय दृश्य रिसोर्टद्वारा सञ्चालित ‘फुड र वेभरे…