समाचार

७.८ रेक्टरस्केलको भुकम्पलगत्तै ६.७ र ५.६ रेक्टरस्केलका पराकम्प

आज बिहान टर्की र सिरियाको सीमाना नजिकै गएको शक्तिशाली भूकम्पमा धेरैको ज्यान गएको छ । घरलगायत धेरै भौतिक साधनमा क्षति पुगेको बताइएको छ । बिहानको ७.८ रेक्टरस्केलको भूकम्पमा दुबै मुलकमा गरेर झण्डै पाँच सय जनाको ज्यान गएको थियो भने थुप्र्रै भवन भत्किएका छन् । उक्त भूकम्प नजिकैका लेबनान लगायतका मुलुकमा समेत महशुस गरिएको थियो । भूकम्पले भत्काएका भवनको भग्नावशेषमा धेरै जना रहेको आशंका छ । सिरियामा सरकारविरोधी समूहले सन् २०११ देखि मच्चाएको रक्तपातपूर्ण विद्रोहका कारण भूक…

Page 1762 of 1986