जब अरनिको पाँडेलाई रास्वपाको ताल देखेर अचम्म लाग्यो
वातावरणविद् अरनिको पाँडेले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र वातावरण खल्बल्लिएको महसुस गरेपछि सभापति रवि लामिछाने र महामन्त्री मुकुल ढकालसँग एउटा जिज्ञासा राखे । पाँडेको प्रश्न खस्न नपाउँदै महामन्त्री ढकालले फ्याट्ट जवाफ फर्काए,
‘विराजजीलाई कसरी विश्वास गर्नु ? उहाँको भूमिका देखेर मलाई शंका छ । उपनेता पनि दिनुहुँदैन भन्ने मेरो मत थियो । तर सभापतिज्यूको जोडबलमा बनाइहालियो ।’
रास्वपाको केन्द्रीय सदस्यसमेत रहेका पाँडेले पार्टीभित्र चुलिँदो विवादबारे चासो&ndas…