समाचार

नेकपा एसको बैठक मध्याह्न १२ बजे

नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालयको ४९ औँ बैठक बस्न लागेको हो । बैठक मध्याह्न १२ बजे सुरु हुने बताइएको छ ।  नयाँ राष्ट्रपतिको निर्वाचन र गृह मन्त्रालयमा रवि लामिछानेको दावीका कारण सत्ता गठबन्धनमा किचलो बढेको भनिएका बेला सरकारको नेतृत्व गरेको माओवादीसहितका प्रमुख राजनीतिक दलहरुका बैठक पनि बसिरहेका छन् ।  माघ ११ गतेदेखि शुरु भएको माओवादी स्थायी समिति बैठक आज पनि बस्दैछ ।  त्यस्तै, प्रम…

Page 1767 of 1983