समाचार

यातायात मजदुरले अघि सारे झण्डै एक दर्जन माग

यातायात मजदुर संगठनले लाइसेन्स नवीकरणको अवधि १० वर्ष बनाउनुपर्ने माग गरेको छ । आज उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई एकीकृत यातायात मजदुर संगठनका अध्यक्ष रवि केसी र स्वरोजगार यातायात मजदुर संगठनका अध्यक्ष खड्गबहादुर गिरीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् ।  उनीहरुले ट्राफिक प्रहरीले चालकको लाइसेन्स निलम्बन गरी यातायात मजदुरलाई आतंकित र विदेशिन बाध्य बनाएको भन्दै लाइसेन्स नवीकरणको अवधि १० वर्ष बनाउनुपर्ने बताए…

Page 1770 of 1983