राष्ट्रपति र गृह मन्त्रालयबारे निर्णय लिन माओवादी नेताहरु छलफलमा
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको छ । समसामायिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बसेको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठकमा समसामयिक राजनीति, अध्यक्षकाे प्रतिवेदन, राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिकाे प्रयास, विभिन्न कम्युनिस्ट घटकहरुसँग एकता, पार्टी विस्तार र उपाध्यक्ष चयनसम्बन्धी विषयमा छलफल हुने बुझिएको छ । समसामयिक विषयअन्तर्गत बैठकमा गृ…