समाचार

रवि नागरिकता लिन जाँदा सिडिओको कोठा भताभुङ्ग

शुक्रवार सर्वोच्चको आदेशपछि रवि लामिछाने हिजो प्रक्रिया पुर्याएर नागरिकता लिन काठमाडौंका प्रमुख जिल्ला अधिकारीको कार्यालय पुगेका छन् । यसबाट अमेरिकी नागरिकता लिएपछि स्वतः निष्क्रिय भएको नेपाली नागरिकता बोकेर हिँडेका उनले पछिल्लो सात वर्ष सोही नागरिकताको दुरुपयोग गरेको प्रमाणित भैसकेको छ ।  उनलाई प्रक्रिया पुर्याएर नागरिकता लिन अदालतले आदेश दिएपछि अस्ति शनिवार  वडा कार्यालयबाट सिफारिस लिएको र भैपरीमा साक्षी राख्न हिजो दाजु हरिशरणलाई सङ्गै लगेको देखिएको &nbs…

Page 1773 of 1983