प्रधानमन्त्री र गभर्नरलाई दुःख बिसाउँदै बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हिजो एकै दिन प्रधानमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग भेट गरेका छन् । मेयर साह हिजो बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका हुन् । गभर्नर महाप्रसाद अधिकारी दिउँसो महानगरपालिका पुगेका थिए ।
बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु करिब ४५ मीनेटसम्म महानगरका समस्या र आफूले गरेका कोशिशवारे बेलिविस्तार लगाएपछि साह त्यहाँबाट निस्केको बताइन्छ ।
हिजै दिउँसो उनले गभर्नर महाप्रसाद अधिकारीसँग महानगरपालिका…