समाचार

आखिर सुल्टै हिँड्नु थियो,यतिञ्जेल किन उल्टो प्रचार ?

रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र पुनः प्राप्तिका लागि आज  जिल्ला प्रशासन कार्यालय, काठमाडौं जाने भएका छन् । उनी साँढे १० बजे बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने लामिछानेको सचिवालयले जनाएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नगई पुरानै नागरिकता प्रयोग गरेकाले अस्ति शुक्रबार सर्वोच्च अदालतको फैसलापछि उनको सबै पद र जिम्मेवारी क्षणभरमा माटो भएको हो । लामिछानेविरुध्द सर्वोच्च अदालतमा परेको मुध्दामा संवैधानिक…

Page 1775 of 1983