समाचार

रास्वपाले धैर्यता नगुमाउने माओवादीको विश्वास

माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले गृह मन्त्रालयका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धैर्यता राख्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई गृहमन्त्री नबनाएपछि रास्वपा सरकारबाट बाहिरिने चर्चा चलिरहेका बेला उहाँको यस्तो प्रतिक्रिया आएको हो ।  पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महराले लामिछानेको मुद्दा अदालतमा बाँकी नै रहेकाले रास्वपा धैर्य हुनुपर्नेमा जोड दिनुभयो । 'अदालतमा मुद्दा अ…

Page 1766 of 1983