समाचार

मन्त्रीलाई भारत र सचिवलाई अफ्रिका जान अनुमति

क्याबिनेट बैठकले रक्षामन्त्री हरिप्रसाद उप्रेतीलाई भारत भ्रमणको स्वीकृति दिएको छ । रक्षामन्त्री उप्रेतीको नेतृत्वमा फागुन १ देखि ५ गतेसम्म हुने भ्रमण क्याबिनेटले स्वीकृत गरेको हो ।  त्यस्तै,ऊर्जा,जलस्रोत तथा सिन्चाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई दक्षिण अफ्रिकामा हुने ‘आइडब्लुएमआई’ छलफलमा पठाउने क्याबिनेटको निर्णय छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले हिजो बसेको क्याबिनेटको १४ बुँदे निर्णय सार्वजनिक गर्दै मन्त्री उप्रेती र सचिव …

Page 1759 of 1986