समाचार

देशलाई सरापेर अमेरिकी नागरिकता लिनु कसरी महान काम ठहरिन्छ श्रीमान ?

रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतमा दायर मुद्धाउपर हिजो बुधवार संवैधानिक इजलासमा गरमागरम बहस भयो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको पाँच सदस्यीय इजलासमा हिजो सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्धाको पेशी भोलिका लागि तोकिएको छ । सम्भवत: भोलि यस मुद्धाको अन्तिम छिनोफानो हुनेछ ।  हिजो रिट निवेदकका कानुन व्यवसायीहरुले बहस सकेपछि केहीबेर रविका वकिलहरुले प्रतिरक्षा बहस गरेका थिए । विदेशी नागरिकता लिएको कुनै पनि नेपालीले औपचा…

Page 1784 of 1988