समाचार

माघ नलाग्दै राजधानीमा आँपको फूल फुल्यो

आँपलाई फलफूलको राजा भनिन्छ । अधिकांशलाई फलफूलमध्ये सबैभन्दा बढी आँप मनपर्छ । आँप विशेषतः गर्मी भेगमा पनि उष्ण मौसममा फल्ने गर्छ । नेपालको पूर्वदेखि पश्चिम तथा दक्षिणको तराईदेखि तीन हजार फिटको उचाइसम्मका पहाडी भेगमा फल्छ ।  आँपलाई उष्ण हावापानी भएको स्थानमा हुर्कने गुलियो फल मानिन्छ । प्राकृतिक रुपमा आँप भारतको उत्तरी भाग र नेपालमा असार अन्तिमदेखि भदौ महिनासम्म पाक्छ । त्यसको निम्ति फागुन मसान्तदेखि चैत्र अन्तिमसम्म आँपको बोटमा फूल फुल्ने गर्दछ । तर, पछिल्लो समय बजा…

Page 1785 of 1988