समाचार

विदेशी केटीलाई जिस्क्याएपछि…

नेपालीको छुकछुके बानी, कहिल्यै नजाने † शान्ति सेनाअन्तर्गत लाइबेरिया मिसनमा खटिएका मेजर गणेश रायमाझी एउटी डच (नेदरल्याण्डी) सैनिक युवतीमाथि यौन दुव्र्यवहार गरेपछि छानबिनमा परेका छन् । अनुसन्धान प्रक्रिया टुङ्गिनासाथ उनलाई नेपाल फर्काइने भएको छ । ती युवती पनि आफ्नो देशको तर्फबाट सोही मिसनमा खटिएकी थिइन् । यसैबीच, नं. ९ बाहिनी सिन्धुलीमा कार्यरत लेफ्टिनेन्ट कर्णेल सूर्य अधिकारीले अवकाशप्राप्त पूर्वप्रमुख सेनानी अनिरुद्रसिंह नगरकोटीको ३२ लाख लगानी गरिदिन्छु भनेर भुस बना…

Page 1988 of 1993