समाचार

मुख्य सडकमा केराको बोट

लुम्बिनी प्रदेशको राजधानी दाङको मुख्य सडकमा केराको बोट रोपिएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१, पाखापानीस्थित सडकमा रहेका खाल्डाखुल्डी नपुरेपछि स्थानीयले केराको बोट रोपेर विरोध गरेका हुन्। पटक–पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदा पनि सडक मर्मतमा चासो नदेखाएपछि स्थानीयले आज बिहान खाल्डाखुल्डीमा केराको बोट रोपिदिएका हुन्। सडक मर्मत नहुँदा सवारी दुर्घटना बढ्नुका साथै मानवीय क्षति पनि भएको स्थानीयको गुनासो छ। सडक स्तरोन्नति सा…

Page 244 of 2009