समाचार

यत्रो सुरक्षा केका लागि ?

खतरा होस् या नहोस् आजकल पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) राख्ने चलनले फेसनको रूप लिएको छ । सुरक्षा जोखिम भएका बहालवाला राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति र उपराष्ट्रपति अनि गृहमन्त्री र मन्त्रीहरूले नियमानुसार अंगरक्षक राख्न पाउने अवधि कटेपछि पनि पूर्ववनमन्त्री वीरेन्द्र महतो, भूमिसुधारकी रञ्जिता चौधरीलगायतले पिस्तोल र सञ्चार सेटसहित नीलो सफारी सुटवाला प्रहरीलाई बडीगार्ड लिएर हिँड्ने गरेको पाइएको छ ।  पोहोर रवि लामिछानेले संशोधन गरेको कार्यविधिअनुसार स…

Page 243 of 2009